Logo

एकै महिनामा १७ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको नाफा : सबैभन्दा धेरै नबिलले कमाउँदा पच्छ्याउँदै ग्लोबल, कसको कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०७९।०८० को जेठ महिनामा वाणिज्य बैंकहरुले नाफामा उल्लेखनीय बृद्धि गरेका छन् । यस महिनामा प्रायःसबै वाणिज्य बैंकको नाफामा वृद्धि भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ महिनामा मात्रै वाणिज्य बैंकहरुको नाफा करिव १७ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार…