Logo

अब विदेशबाट फर्किँदा २ ओटा मोबाईल ल्याउन पाईने, यस्तो छ मन्त्रिपरिषदको निर्णय

काठमाडौं । मन्त्रिपरिषदको बैठकले अब विदेशबाट आउँदा २ ओटा मोबाईल ल्याउन पाईने व्यवस्था गरेको छ । मंगलबार बसेको बैठकले यसअघिको आफुले चलाईरहेको मोबाईल मात्रै ल्याउन पाईने व्यवस्था परिवर्तन गर्दै थप एक मोबाईल ल्याउन पाईने व्यवस्था गरेको हो । सरकारले झिटीगुण्टा नियमावली संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यसअघि विदेशबाट फर्किनेले आफ्नो साथमा आफुले चलाउने…