Logo

नक्कली शरणार्थी प्रकरणमा आज अनुसन्धान प्रतिवेदन बुझाइँदै, चारवटा कसुरमा मुद्दा चलाउनुपर्ने राय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान सकेर आज (सोमबार) जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदै छ । बिहान १० बजेभित्र जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइसक्नु पर्नेछ । प्रहरीले ठगी र संगठित अपराधमा १६ जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । आइतबार मात्रै उनीहरूलाई तीन दिनको म्याद लिएर प्रहरीले हिरासतमा राखेको छ…