Logo

एनआईसी एशिया बैंकद्वारा तीन कर्जा योजना सार्वजनिक, यस्तो छ ब्याजदर

काठमाडौँ । बजारको माग अनुसार बदलिँदो समय एवं नवीनतम आकर्षक योजनाहरूलाई समेट्दै आएको एनआईसी एशिया बैङ्क लिमिटेडले आफ्ना ग्राहकहरू समक्ष अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहकको आवश्यकतालाई हर सम्भव पूरा गर्ने सोचका साथ बैङ्कले न्यूनतम रु. २५ लाखदेखि अधिकतम रु.…