Logo

ज्योति विकास बैंकको १५ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ६.८ प्रतिशत बोनस

काठमाडौं । ज्योति विकास बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आईतबार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्त्वमा उक्त साधारणसभा सम्पन्न भएको हो। उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेययरधनीहरुलाई हाल कायम…