Logo

मुक्तिनाथ फुड बैंकद्वारा आईपीओ निष्काशनको तयारी, परामर्शकर्तामा मुक्तिनाथ क्यापिटल नियुक्ति

काठमाडौं । मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ फुड बैंकबीच संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ। मुक्तिनाथ क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन (आईपीओ) जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ । एक कार्यक्रमका बिच मुक्तिनाथ फुड बैंकका…