काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा नेपालकै पहिलो नवग्रह मन्दिरको अनुष्ठान गरिने भएको छ । अर्जुनचौपारी गाउपालिकाका अध्यक्ष प्रकाश तिवारीको नेतृत्वमा निर्माण गरिएको उक्त नवग्रह मन्दिरको मंगलबार प्राणप्रतिष्ठा तथा अनुष्ठान गरिने भएको हो । नेपालकै पहिलो नवग्रह मन्दिरको महाशिवरात्रीको अवसर पारेर फागुन ६ देखि १४ गते सम्म हेरक दिन विशेष पुजा गरेर प्राणप्रतिष्ठा तथा अनुष्ठान गरिने…