Logo

मैले कुनै पक्षको फेवरमा बजेट बनाएको भेटिए अहिल्यै पद छोडेर बाहिरिन्छु : अर्थमन्त्री डा महत

काठमाडौं । अर्थमन्त्री डा। प्रकाश शरण महतले आगामी आर्थिक बर्षको बजेट कसैको पक्ष र विपक्षमा रहेर नबनाको बताएका छन् । मंगलबार पत्रकार सम्मेलनमा उनले कुनै पनि उद्योगी व्यवसायीको पक्ष वा विपक्षमा बजेट नबनेको बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी आवको बजेट देशको हितको लागि मात्रै बनाइएको बताए । ‘बजेट पुर्णतया देशको हित र…