Logo

प्रभु बैंक र सीजी मोटर्सबीच कर्जासम्बन्धी सम्झौता, बैंकले प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा दिने

काठमाडौँ । प्रभु बैंक र सीजी मोटर्सबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राम पोखरेल र सीजीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरे । उक्त सम्झौताअनुसार सीजी मोटर्सले आयात गरेको नेटा भी ब्रान्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी…