Logo

बालेनलाई कानुन सिकाउँदै प्राधिकरण, शहरका अव्यवस्थित तार हटाए कारवाही

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई अव्यवस्थित तार हटाए कारबाही हुने बताएको छ । केहिदिन अघि विभिन्न निकायहरुको आदेशका वावजुद पनि महानगरपालिका भित्रका अव्यवस्थित तार हटाउने घोषणा गरेका बालेनलाई प्राधिकरणले कानुनतः यस्तो गर्न नपाईने बताएको हो । केहिदिन अघि बालेनले काठमाडौंका विभिन्न स्थानमा इन्टरनेट र टेलिभिजन सेवाप्रदायकले अव्यवस्थित रुपमा तारहरु…