Logo

व्यवसायिक समूहमा एक ऋणी खराब भए अन्य पार्टनर पनि तानिने : ६ महिनासम्म बैंकको एनपीए घटाउन नमिल्ने, बढ्दै जाने

काठमाडौं । अब कुनै व्यवसायिक समूहको एक व्यक्ति खराव कर्जाको सूचीमा परेमा उक्त समूहको सबै सदस्यलाई समस्या पर्ने भएको छ । सोमबार नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७९को बुँदा ९ मा थप उपबुँदाहरु थपेर व्यवसायीक समूहका व्यक्तिमा गएको कर्जाको वर्गीकरणमा कडाई गरेको हो ।जसअन्तर्गत अब कुनै व्यवसायिक समुहको कुनै एक लगानीकर्ता बैंकको खराव ऋणीको सूचीमा…