Logo

तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन नियमावली स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको हो । यस्तै मन्त्रिपरिषदको बैठकले संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० पनि संघीय संसदमा पेश गर्ने निर्णय…