Logo

सातौँ राष्ट्रिय कृषि गणनाको नतिजा सार्वजनिक : नेपालमा कृषि गर्ने जमिनको क्षेत्रफल घट्यो, कृषक परिवार बढ्यो

काठमाडौं । नेपालमा कृषियोग्य जग्गा घटेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले प्रस्तुत गरेको सातौँ राष्ट्रिय कृषि गणना २०७८ को तथ्यांक हेर्दा विगत १० वर्षमा ३ लाख हेक्टर कृषियोग्य जग्गा घटेको देखाएको हो । राष्ट्रिय कृषि गणना २०६८ मा २५ लाख हेक्टर कृषियोग्य जमिन थियो । हाल २२ लाख हेक्टर मात्रै कृषियोग्य जमिन छ । उक्त…