काठमाडौं । नेपाल धितोपत्र बोर्डले सञ्चालनमा ल्याउने भनेको सेटलमेन्ट फण्ड (राफसाफ कोष) अन्यौलमा अवस्थामा रहेको छ । १ अर्बको लक्ष्य राखेर सञ्चालनमा ल्याउने भनिएको उक्त कोषमा गत असार समान्तसम्म ७ करोड १७ लाख रुपैयाँमात्र संकलन भएको छ । कोष संचालनको विषयमा लगानीकर्तामा जागरुकता नभएपछि उक्त कोष संचालन प्रक्रिया नै अन्यौलमा रहेको सेयर बजार जानकार ताराप्रसाद…