Logo

विश्व बैंकसँग साढे १८ अर्बको सम्झौता, विद्यालय क्षेत्र स्तरोन्नतिमा सहयोग

काठमाडौं । विश्व बैंक र नेपालबीच करिव साढे १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण र अनुदानसम्बन्धी सम्झौता भएको छ । बुधबार अर्थसचिव अर्जुन पोखरेल र श्रीलंका, माल्दिभ्स र नेपालका लागि देशिय निर्देशक फारिस हदाद जर्भसबीच उक्त सम्झौता भएको हो । सम्झौता अनुसार १२ करोड डलर अर्थात १५ अर्ब ८७ करोड रुपैयाँ बराबरको सहुलियतपुर्ण कर्जा र…