Logo

आइएमई पे को नयाँ अफर : बुवाको मुख हेर्ने दिनमा ५ हजार बजारबरको गिफ्ट ह्याम्पर

आइएमई पे को नयाँ अफर : बुवाको मुख हेर्ने दिनमा ५ हजार बजारबरको गिफ्ट ह्याम्पर



काठमाडौं । डिजिटल वालेट आइएमई पे ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै ‘मेमोरिज विथ फादर ः सेयर द जोय’ नामक अफर सार्वजनिक गरेको छ ।

laxmi

भदौ २६ देखी भदौ २८ गते सम्म चल्ने सो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने ‘बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफु र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र ह्यासट्याग # babarama पनि राखेर पोस्ट गर्नुपर्नेछ ।

सो कमेन्टहरू मध्ये सबैभन्दा उत्कृट ‘ रोमान्चक तथा भावुक’ कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिने छ र विजेताहरूलाई ह्युम्यान फिटको को ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर उपहार स्वरुप प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL