Logo

बैंकर संघ र आइआइएनबीच सम्झौता, वित्तीय क्षेत्रका कर्मचारीलाई सामाजिक सुशासनको ज्ञान दिईने

काठमाडौं । नेपाल बैंकर संघ तथा इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आइआइएन) बीच सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच पर्यावरणीय, सामाजिक तथा सुशासन (इएसजी)मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा संचालन गर्नका लागि दुई निकायबीच सम्झौतापत्र (एमओयु)मा हस्ताक्षर भएको हो । उक्त सम्झौता अनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेनको वार्सिलोनामा अवस्थित युनिभर्सिटी अफ पोम्पेउ फाब्रा…