Logo

आन्तरिक रेमिट्यान्स बन्दको प्रभाव : हजारौको रोजगारी गुम्यो, औपचारिक वित्तीय पहुँचमै असर

काठमाडौं । सरकारले गाउँगाउँका हरेक नागरिकसम्म वित्तीय पहुँच पुर्याउने अभियान नै चलाएको छ । कहिले बैंकका शाखा पुर्याएर होस वा कहिले शाखारहित बैंकिङ सेवा पुर्याएर होस । बैंकका यस्ता शाखा कुनै निश्चित स्थानमा स्थापना गर्न निश्चित मापदण्ड तोकिएको छ । बैंकहरुले पनि त्यस्ता स्थानमा शाखा खोलेमा त्यसले दिने प्रतिफलको हिसाव गर्छन् । जसका कारण राष्ट्र…