Logo

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, ऋण लिन थप सहज, यस्ता छन् नयाँ व्यवस्था (पूर्ण पाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन २०७९ मा संशोधन गरेको छ । चालु पुँजी प्रकृतिको कर्जा प्रवाहमा सहजीकरण गर्दै मार्गदर्शनको पहिलो संशोधन गरेको हो । यसअन्तर्गत राष्ट्र बैंकले उत्पादन मुलक क्षेत्रका उद्योग व्यवसायीलाई भने सहजीकरण गरिदिएको छ । अब उत्पादनमुलक क्षेत्रका उद्योगहरुका लागि ३ करोड रुपैयाँसम्मको कर्जामा चालु पुँजी कर्जा मार्गदर्शन लागू…