Logo

आज नेपाली क्रिकेट इतिहासको विशेष दिन, एशिया कपको उद्घाटन खेलमा नेपालले पाकिस्तानको सामना गर्दै

काठमाडौँ । आजदेखि एशियाको क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता एसिया कप शुरु हुदै छ । आजदेखि शुरु हुने एशिया कपको फाइनल खेल सेप्टेम्बरमा प्रेमदासा स्टेडियम श्रीलंकामा हुने छ । एशिया कपका चार खेल पाकिस्तानले आयोजना गर्दै छ भने बाँकी खेलहरु श्रीलंकामा हुने छन् । पहिलो पटक एशिया कप खेल्न लागेको नेपालले उद्घाटन खेलमै आज पाकिस्तानको सामना…