काठमाडौं। नेपाल लघुवित्त बैंकर्स संघ आज ७७ जिल्लाका जिल्ला प्रमूख अधिकारी (सिडिओ) लाई लघुवित्तको शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयको मार्फत ज्ञापन पत्र बुझाउने भएको छ। यी लघुवित्त वित्तीय संस्थाहरुले दुर्गम क्षेत्रमा बसोबास गर्ने लाखौं गरिवीको रेखामुनी रहेका विपन्न परिवारहरुलाई सहज रुपमा वित्तीय पहुँच पुर्याई उनीहरुको क्षमता अभिवृद्धिका साथै उद्यमशीलता मार्फत आर्थिक स्तरमा सुधार…