काठमाडौं । नेपालको इलेक्ट्रिक सवारी बजारमा प्रतिस्पर्धात्मक मोडलहरू थपिँदै जाँदा, केयी (Kaiyi) इ–क्यूट ०२ एक आकर्षक विकल्पको रूपमा उभिएको छ। नेपालमा केयी गाडीहरूको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जी.ओ. अटोमोबाइल्सले केयी इ–क्यूट ०२ अब केवल रु. २०.९६ लाखमा उपलब्ध गराउने घोषणा गरेका छन्। यो आक्रामक मूल्य निर्धारणले यसलाई बजारमा उपलब्ध अत्यधिक फिचर–युक्त र किफायती २–ढोके…