Logo

बतास एमएडब्लु कमर्सियल भेहिकल्सको फाइनान्सर्स भेला, नयाँ साझेदारीको लक्ष्य नवीनता, दिगोपन र ग्राहक केन्द्रित समाधान

काठमाडौं । नेपालका लागि आइसर कमर्सियल भेहिकलको आधिकारिक विक्रेता बतास एमएडब्लु कमर्सियल भेहिकल्स प्रालि। भोल्भो आइसर कमर्सियल भेहिकल्स इन्डियाको सहकार्यमा फाइनान्सर्स भेला आयोजना गरेको छ । आइसर कमर्सियल भेहिकलमा बतास अर्गनाइसजेन र एमएडब्लु ग्रुपले साझेदारी गरेपछि आयोजना गरिएको पहिलो औपचारिक कार्यक्रमके मुख्य उद्देश्य आइसर ब्रान्डलाई आजको दिनसम्म आइपुग्न महत्वपूर्ण सहयोग गर्ने बैंकर तथा व्यवसायीहरुप्रति कृतज्ञता…