Logo

काठमाडौँ महानगरपालिकाका मेयर बालेन प्रतिष्ठित टाइम म्यागजिनको ‘टाइम १०० नेक्ट्स’ को सूचीमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रतिष्ठित टाइम म्यागजिनको 'टाइम १०० नेक्ट्स' को सूचीमा परेका छन् । टाइम म्यागजिनको २०२३ को 'टाइम १०० नेक्ट्स' को राजनीतिको सूचीमा बालेन परेका हुन् । टाइम म्यागेजिनले हरेक बर्ष 'पर्सन अफ द इयर', टाइम १०० जस्ता सूची प्रकाशित गर्ने गरेको छ । तर वर्तमानलाई मात्र भन्दा भविष्यलाई…