Logo

सांग्रिला डेभलपमेन्ट बैंक र होटल शाराबीच सम्झौता, बैंकका ग्राहक कर्मचारीहरुलाई विशेष छुट हुने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र होटल शारा प्रालिबीच सम्झौता भएको छ । बैंकका ग्राहक, कर्मचारीहरुलाई विभिन्न किसिमका आवाश तथा रेष्टुरेन्ट सम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र होटल शाराका तर्फबाट उक्त कम्पनीका कार्यकारी निर्देशक पृथ्वी सुवेदीले हस्ताक्षर गरेका…