Logo

१४ वाणिज्य बैंकले ब्याज घटाउँदा दुईले बढाए, चारको यथावत : औसतमा ०.३० प्रतिशतले घट्यो (सूचीसहित)

काठमाडौं । वाणिज्य बैंकहरुले कात्तिक महिनाको लागि औसत ब्याजदर घटाएका छन् । कात्तिक महिनाको लागि १९ वाणिज्य बैंकको औसत ब्याजदर ०.२९९ प्रतिशतले घटेको छ । कात्तिक महिनको लागि दुई बैंकले निक्षेपको ब्याजदर बढाएका छन । एनएमबि बैंकले कात्तिक महिनाको लागि निक्षेपको ब्याजदर १.१३ प्रतिशतले बढाएको छ । यसैगरी, नेपाल एसबिआई बैंकले पनि कात्तिकको लागि ब्याजदर…