Logo

Global_Ime

जनकपुरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको दक्षता अभिवृद्धि कार्यक्रम सम्पन्न

जनकपुरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको दक्षता अभिवृद्धि कार्यक्रम सम्पन्न



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले मधेश प्रदेशमा दक्षता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । गएको शनिबार कम्पनीले मधेश प्रदेशको राजधानी जनकपुरमा कम्पनीका मधेश प्रदेशमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिबृद्धि गर्ने उदेश्य का साथ प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

Laxmi_sunrise
Kumari

नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख कुशुम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त प्रशिक्षण कार्यक्रमका सहभागिहरुलाइ सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि। का नेशनल कोअर्डिनेटर, प्रदेश प्रमुख, विभागिय प्रमुखहरुले आ(आफ्नो प्रस्तुतिकरण दिएका थि ।

मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, ब्राण्डिङ र ग्राहक सेवा लगायतका विषयहरुको प्रस्तुतिकरणले समग्र मधेश प्रदेशमा कार्यरत कम्पनीका कर्मचारीहरुमा ज्ञान र उत्साहको सञ्चार भएको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC