Logo

युनिलिभर नेपालको लाभांश घोषणा, प्रतिकित्ता १५८० रुपैयाँ नगद पाइने

काठमाडौं । युनिलिभर नेपाल कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५ सय ८० रुपैयाँका दरले नगद लाभांश दिने घोषणा गरेको हो । कम्पनीले हालसम्मकै सबैभन्दा धेरै लाभांश यस वर्ष वितरण गर्न लागेको हो । असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको…