Logo

प्रतितोला ३ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

प्रतितोला ३ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा झरेको हो ।

laxmi

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाली बजारमा सोमबार र मंगलबार चाँदी समान प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL