Logo

सरकार टिकटक नखुलाउने विषयमा अडिग, टिकटक खुलाएको भन्दै इन्टरनेट सेवा प्रदायकलाई स्पष्टीकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट अझै टिकटक चलिरहेको भन्दै स्पष्टीकरण सोधेको छ । सरकारले प्रतिबन्ध लगाएको टिकटक केही सेवा प्रदायकले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो । प्रतिनिधिसभाको बैठकमै केही सांसदले सरकारले टिकटक बन्द गरेको घोषणा गरेपनि सत्ता पक्षकै नेताहरुले चलाइरहेको भन्दै प्रश्न उठाएका थिए । प्राधिकरणले अझै टिकटकमा पहुँच…