Logo

राष्ट्र बैंकमा डेपुटी गभर्नरकाे जिम्मेवारी परिवर्तन, अनुसन्धान विभागमा ढुंगाना

राष्ट्र बैंकमा डेपुटी गभर्नरकाे जिम्मेवारी परिवर्तन, अनुसन्धान विभागमा ढुंगाना



काठमाडौं। नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नरको जिम्मेवारी परिवर्तन गरेको छ । राष्ट्र बैंकले वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानाको जिम्मेवारी हेरफेर गरेको हो । डेपुटी गभर्नर वम बहादुर मिश्र जिम्मेवारी यथावत् राखेको छ ।

laxmi

वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानालाई आर्थिक अनुसन्धान विभाग दिएर वाणिज्य बैंकहरुको सुपरिवेक्षण विभाग गर्भनर अधिकारीले आफनो मात्तहतमा राखेका छन् । नियमन विभाग भने मिश्र अन्तर्गत छ । अन्य सुपरिवेक्षण विभागहरु ढुंगाना अन्तर्गत छ ।

प्रतिक्रिया दिनुहोस्
MBL