काठमाडौं । जाजरकोट भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा अहिलेसम्म १३ करोड २३ लाख रुपैयाँ जम्मा भएको छ । विभिन्न व्यक्ति तथा संघ संस्थाबाट कात्तिक १८ गतेदेखि शुक्रबारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १३ करोड २३ लाख ७८ हजार ७४४ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । भूकम्पले ध्वस्त जाजरकोट र…