Logo

नेपालको कुल निर्यातभन्दा ५० अर्ब बढीको पेट्रोलियम आयात, १ वर्षमै सवा ३ खर्ब बाहिरियो

काठमाडौं । नेपालले गत आर्थिक बर्ष २०८१/८२ भर गरेको निर्यात व्यापारभन्दा झण्डै ५० अर्ब बढी रुपैयाँ बराबरको पेट्रोलियम आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा नेपालले गत आवमा कुल २ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । तर, त्यहि अवधिमा नेपालले विभिन्न देशबाट खासगरी भारतबाट ३ खर्ब २५…