काठमाडौं । काठमाडौंको चोभार सुख्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिइएको छ । सोमबार नेपाल इन्टरमोडल यातायात विकास समितिले निजी क्म्पनीलाई ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालिलाई हस्तान्तरण गरेको हो । सोमबार यी दुई निकायबीच बन्दरगाह सञ्चालन सम्झौतामा हस्ताक्षर भएको छ । कम्पनीले उक्त बन्दरगाह पाँच वर्षको लागि २ करोड ८८ लाख रुपैयाँ न्यूनतम सट्टापट्टा बहाल…