Logo

नेपालमा ‘बेलाको’ २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

काठमाडौं । बेलाको ब्राण्डले जनकपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । कम्पनीले दैनिक प्रयोगमा आउने घरायसी विद्युतीय सामग्री उपलब्ध गराउँदै आएको छ । हालसम्म नेपालमा २५ करोड रुपैयाँ बढी लगानी गरिसकेको कम्पनीको आफ्नो नयाँ शाखा संचालनमा ल्याएको हो । उक्त शाखा संचालनमा ल्याएको बेलाको होम अप्लायन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अब्दुल बासिदले जानकारी दिए…