काठमाडौं । नेपाल पर्यटन बोर्डको आयोजना र कर्णाली खेलकुद परिषद्को सहआयोजनामा मिति २०८० फाल्गुन २८ गतेदेखि कर्णाली प्रदेश कालीकोट जिल्लाको त्रिबेनी पाटन छेतडीमा आधारभूत स्की तालिम सुरु भएको छ । यस तालिममा २५ जना प्रशिक्षार्थी, नेपाल माउण्टेन एकेडेमीका तीन जना प्रशिक्षक, स्थानीय पर्यटन ब्यवसायीहरु सम्मिलित छन् । तालिम चैत्र ५ मा सम्पन्न हुनेछ । त्रिवेणी…