Logo

यी ६ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा सार्वजनिक खरिदमा सहभागी हुन नपाउने (सूचीसहित)

यी ६ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा सार्वजनिक खरिदमा सहभागी हुन नपाउने (सूचीसहित)



काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै विभिन्न निकायहरूको सिफारिसमा ती निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१)बमोजिम ती निर्माण कम्पनीलाई तीन वर्षदेखि एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।

ती कम्पनीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक खरिद कार्यक्रममा सहभागी हुन पाउनेछैनन् ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया दिनुहोस्