Logo

अभियानका रूपमा मनाइयो नेपाली टोपी दिवस, राष्ट्रिय पहिचानका रूपमा घोषणा गर्न माग

काठमाडौँ । जागरूक युवा अभियान नेपालले आज ‘नेपाली टोपीः नेपाली पहिचान’ को नारासहित अभियानका रूपमा ११औँ नेपाली टोपी दिवस मनाएको छ । वसन्तपुरमा भेला भएका अभियानकर्मी घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्जन पौडेल, शिव धिताल, अज्मत अलि, ज्ञानमणि नेपाल कालोटोपी, जनक कार्की, लक्ष्मण लम्साल, वसन्त हुमागाईं र राजेश खत्रीले विज्ञप्ति जारी टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा…