काठमाडौं । पछिल्लो समय उकालो यात्रा तय गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि ओरालाे यात्रा तय गरेको नेप्से अन्तिम समयमा १०.७१ अंकले घट्दै २०२५ को विन्दुमा ओर्लेर रोकिएको हो । आज कुल ३ सय ८ कम्पनीका ८६ लाख ९६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम…