Logo

संकटपूर्ण अर्थतन्त्र पुनःसंरचनाको ‘रोडम्याप’ नरबहादुर थापाको विचार

विद्यमान अवस्था पछिल्लो ३–४ वर्षयता नेपाली अर्थतन्त्र ‘हलचल नभएको’ स्थिर हालतमा छ । हामी अहिले चौबाटोमा छौं । यहाँबाट उँधो लाग्नसक्ने जोखिम पनि छ । प्रगति गर्नुपर्ने आवश्यकता पनि छ । त्यसैले यो चौबाटोमा रहेको अर्थतन्त्रलाई कुन बाटोमा मोड्ने भन्ने कुरा चालकमा निर्भर रहन्छ । अहिलेको अवस्थामा हामीले अर्थतन्त्रको भविष्यसँग जोडेर केही चिन्ता गर्नुपर्ने आवश्यकता…