Logo

सोह्रौँ योजना : ५ बर्षमा १११ खर्ब लगानीको लक्ष्य, निजी क्षेत्रबाट मात्रै ६७ प्रतिशत उठाईने

काठमाडौं । सरकारले आगामी ५ बर्षमा विभिन्न क्षेत्रमा १ सय ११ खर्ब रुपैयाँ लगानी गर्ने योजना बनाएको छ । राष्ट्रिय योजना आयोगले पारित गरेको सोह्रौँ आवधिक योजनाका बिषयमा आयोजित पत्रकार सम्मेलनमा आयोगका उपाध्यक्ष मिनबहादर श्रेष्ठले यस्तो बताएका हुन् । सरकारले यो ५ बर्षमा प्रचलित मूल्यअनुसार १ सय ११ खर्ब ८४ अर्ब २३ करोड रुपैयाँ लगानी…