Logo

तराईको गर्मीमा पनि फल्यो लटरम्म स्याउ, तीन बिघा जग्गामा व्यावसायिक खेती

काठमाडौं । तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन् । चिसो हावापानी भएको ठाउँमा मात्रै स्याउ खेती हुँदै आए पनि तराईको गर्मीमा किसान गोकर्ण ओलीले लटरम्म स्याउ फलाएका छन् । किसान ओलीले फलाएका (हर्मन ९९) जातको स्याउ ४८ डिग्री सेल्सियस तापक्रम…