Logo

टेलिकमको विन्टर अफर, इन्टरनेट चलाउँदा डाटा प्याक सकिए थप शुल्क नलाग्ने

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका विन्टर अफर २०७८ उपलब्ध गराएको छ । कम्पनीले सोमबारदेखि लागूहुने गरी हाल उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो । अफर अन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज समेत उपलब्ध गराउने भएको छ…