Logo

विदेशी नम्बरबाट मिस्ड कल गरेर पैसा ठगी, शंकास्पद एप्स डिलेट गर्न टेलिकमको आग्रह

काठमाडौं । पछिल्लो समय नेपाल टेलिकमको नम्बरमा विदेशी नम्बरबाट मिस्डकल गरेर पैसा लुट्ने समस्या पुनः मौलाएको छ । विदेशबाट मिस्डकल आउने र सो नम्बरमा कल गर्दा कल सफल भएपनि कोही नबोल्ने, मेसिनले स्वचालित जवाफ दिने र कल गर्ने ग्राहकको व्यालेन्सबाट पैसा काटिने अवस्था यदाकदा देखिएको टेलिकमले जानकारी दिएको छ । यस्तै केही दिन यता कम्पनीको…