बिजखबर संवाददाता ६ पुस, काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि ‘पावर रिचार्ज’ नामक नयाँ योजना ल्याएको छ, यक्त योजनामा एनसेलका ग्राहकले अफर एक्टिभेट गरि एक हप्तामा २ पटक २ सय रुपैयाँ वा सोभन्दा बढीको रिचार्ज गरेमा एनसेलको नेटवर्क भित्र ५०% छुटमा कल, एसएमएस तथा डेटा प्रयोग गर्न सक्नेछन् । पावर रिचार्ज यहिपुष ६ गतेदेखि लागु…