Logo

नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डरमा मह जोडी नियुक्त, १ बर्षका लागि सम्झौता

काठमाडौं । नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डरमा हजोडीको रुपमा चिनिएका कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य नियुक्त भएका छन् । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ…