काठमाडौं । नेपाल टेलिकमको सेयर सर्वसाधारणमा जारी गर्ने कार्य अन्यौलमा परेको छ । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमार्फत नेपाल टेलिकमको २२ प्रतिशत सेयर यथासक्दो छिटो सर्वसाधारलाई जारी गर्ने घोषणा गरेका थिए । तत्कालिन अर्थमन्त्री पौडेलले चालू आबको बजेट जारी गर्दै जेठ १५ गते टेलिकमको सर्वसाधारणमा थप सेयर जारी गर्ने घोषणा गरेका थिए । बजेटबाटै सर्वसाधारण…