Logo

नेपाल टेलिकमले मनायो १८ औँ वार्षिकोत्सव : मन्त्री कार्कीद्वारा गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनमुखी, सरल, सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । नेपाल टेलिकमको १८ औँ वार्षिकोत्सवका अवसरमा यहाँ शनिबार आयोजित कार्यक्रममा उनले टेलिकमको सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउँदै अझ प्रभावकारी ढङ्गले सहज रूपमा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले भने,…