Logo

वातावरण संरक्षणमा एनसेलको सहयोग तथा सहकार्य, धनुषामा ५ हजार बोटबिरुवा वृक्षारोपण

काठमाडौं । एनसेलले धनुषामा वृक्षारोपण र पर्यावरण संरक्षण तथा प्रवद्र्धन सम्बन्धि जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालन गरेको छ । वातावरण संरक्षणमा योगदान गर्ने उदेश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । आफ्नो व्यवसायीक सामाजिक उत्तरदायित्व अन्र्तगत एनसेलले धनुषाधाम संरक्षितवनको ३३ हेक्टर जमिनमा ५ हजार बोटबिरुवा वृक्षारोपण गरेको छ। जसले उक्त स्थानको वातावरणीय तथा पर्यावरणिय रुपमा महत्वपूर्ण…