Logo

खानेपानी र व्यवसायीक खेतीमा एनसेलको सहयोग, सिमबाटै पानीको खपत हेर्न सकिने

काठमाडौं । मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले स्वच्छ खानेपानी र व्यवसायीक खेतीका लागि सहयोग शुरु गरेको छ । कम्पनीले स्याङ्जा जिल्लामा स्वच्छ प्रविधिमार्फत खानेपानीमा पहुँच पुर्याउन तथा व्यावसायीक खेतीका लागि सहयोग गरेको हो । एनसेलको उक्त सहयोगसँगै सो गाउँका वासिन्दालाई दैनिक घण्टौ लगाएर खानेपानी संकलन गर्नुपर्ने वाध्यता हटेको छ । एनसेलले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत स्याङ्जाका…